नियम
भर्ना झिकी नियुक्ति गर्ने अधिकृतहरू

ऐनको तात्पर्यको लागि देहायका अधिकृतहरू भर्ना र नियुक्ति अधिकृतहरू हुनेछन्ः–
(क) युनिट, सव–युनिट वा ट्रेनिङ्ग सेन्टरका अधिकृत कम्याण्डिङ्ग,
(ख) रिक्रुट झिक्न नियुक्ति भएका अधिृकत वा उपशापक अधिकृत, र
(ग) कार्यरथीले खटाएको अधिकृतहरू ।